Logo

कर्जा पाउन २१३ स्टार्टअप उद्यम अयोग्य, यस्ता छन् कर्जा पाउने मापदण्ड

काठमाडौं । स्टार्ट–अप उद्यम कर्जाका लागि प्रस्ताव पेस गर्ने २ सय १३ कम्पनी बाहिरिएका छन् । उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गरेका ३ सय ८२ वटा आवेदनमध्ये पहिलो चरणबाट उक्त कम्पनी बाहिरिएका हुन् । उद्योग विभागले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ को दफा ८ बमोजिम कर्जा लिन इच्छुक स्टार्टअप उद्यम गर्ने उद्यामीलाई परियोजना…