Logo

कन्टेनरको मूल्य ४० प्रतिशतसम्म घट्यो : ढुवानी दरमा कमी आउने, नेपाललाई पनि फाइदा

काठमाडौं । विश्वव्यापी रुपमा वस्तु आयात निर्यातमा उपयोग हुँदै आएको कन्टेनरको मूल्य घटेको छ । कन्टेनरको मूल्यमा उल्लेखनीय गिरावट आएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । वर्षौपछि कन्टेनरको मूल्य ४० प्रतिशतले घटेको हो । लामो समयदेखि कन्टेनरको बढेको मूल्यका कारण कम्पनीहरु समस्यामा परेका थिए । कन्टेनरको मूल्यमा आएको कमीले सामान्यतया कम ढुवानी लागतमा परिणाम दिएपनि…