Logo

वैदेशिक रोजगारीका लागि यूएई पुगेका श्रेष्ठले जिते ई–सेवा मनि ट्रान्सफरबाट घर

वैदेशिक रोजगारीका लागि यूएई पुगेका श्रेष्ठले जिते ई–सेवा मनि ट्रान्सफरबाट घर



काठमाडौँ । वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका पूर्णबहादुर श्रेष्ठले काठमाडौंमा घर जितेका छन् । ई–सेवा मनि ट्रान्सफरले सुरु गरेको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत श्रेष्ठले इमाडोलमा घर जितेका हुन् ।

श्रेष्ठले ई–सेवा मनि ट्रान्सफरमार्फत डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउँदै आएका थिए । कम्पनीले आयोजना गरेको एक कार्यक्रममा प्रत्यक्ष डिजिटल गोला प्रथाबाट श्रेष्ठले इमाडोलमा पौने ३ करोड मूल्य बराबरको घर जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL