काठमाडौं। उद्योगी व्यवसायीहरूले बढी तरलता भएकाे अवस्थामा आफुहरूले आवश्यकता भन्दा बढी कर्जा लिएर गल्ती गरेकाे स्वीकार गरेका छन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गभर्नरसमक्ष निजी क्षेत्रको गल्ती स्वीकार गरेका हुन । उनले अहिलेको आर्थिक समस्या आउनुमा निजी क्षेत्र र बैंक दुबै उत्तिकै जिम्मेवार रहेको समेत बताएका छन । बिहीबार काठमाडौंमा उद्योग वाणिज्य…