काठमाडौं । पछिल्लो समय विश्व बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लागिरहेको छ । केहि समय अघि मात्रै साउदी अरब र रुसले तेल उत्पादनमा कटौति गर्ने घोषणा गरेसँगै पछिल्लो समय विश्व बजारमै तेलको मूल्य उकालो लाग्ने अवस्थामा छ । हाल विश्व बजारमा ब्रेन्ट कच्चा पेट्रोलियमको मूल्य प्रतिब्यारल ९३ रुपैयाँको आसपासमा पुगेको छ । यो…