Logo

आइसिएफसि फाइनान्सका ग्राहकलाई केटिएम सिटीमा २५ प्रतिशत छुट

आइसिएफसि फाइनान्सका ग्राहकलाई केटिएम सिटीमा २५ प्रतिशत छुट



काठमाडौं । आइसिएफसि. फाइनान्स लिमिटेड र शेर्पा आउटडोर प्रालि केटिएम सिटीमाबीच आइतबार एक सम्झौता भएको छ ।

दुई कम्पनीबीच फाइनान्सका डेबिट कार्ड वाहकका सेवा उपभोग गर्ने ग्राहक र कर्मचारीलाई केटिएम सिटीमा सपिङ्ग गर्दा सम्पूर्ण सामानहरुमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्भौतापत्र फाइनान्सको तर्फबाट बौद्ध शाखाका शाखा प्रबन्धक सुदिन कुमार लामा र शेर्पा आउटडोर प्रा. लि. का तर्फबाट अध्यक्ष काजी शोर्पाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL