Logo

‘कमेडी क्लब वीथ च्याम्पियन’ मा डिसहोमको प्रायोजन, ६ महिनासम्मको सम्झौता

‘कमेडी क्लब वीथ च्याम्पियन’ मा डिसहोमको प्रायोजन, ६ महिनासम्मको सम्झौता



काठमाडौं । नेपाल टेलिभिजनमा प्रशारण भइरहेको हास्य रियालिटी सो ‘कमेडी क्लब वीथ च्याम्पियन’ मा डिसहोमले प्रायोजन गरेको छ ।

हास्य कलाकारहरुको प्रस्तुति रहेको सो कार्यक्रममा डिसहोमले ६ महिना सम्मको लागि प्रायोजन गरेको हो ।

कार्यक्रम हरेक सोमबार साँझ ८ः ५० बजे नेपाल टेलिभिजनमा प्रसारण भईरहेको छ भने बिहीवार पुनः प्रसारण हुने गर्दछ

प्रतिक्रिया दिनुहोस्
MBL