काठमाडौं । काठमाडौंबाट नजिकै रहेको जुगल हिमाल (ग्याल्जेन पिक) मा पहिलो पटक आरोहण हुने भएको छ । सगरमाथा आरोही माया गुरुङको संयोजकत्वमा ६ जनाले उक्त हिमालको आरोहण गर्ने भएको प्रदेश नं. ३ का उद्योग, पर्यटन वन तथा वातवरण मन्त्री अरुण नेपालले जानकारी दिएका छन । प्रदेश सरकारको आयोजना तथा सिन्धुपाल्चोकका जुगल गाउँपालिकाको सहकार्यमा २ वटा…