Logo

नेपाल वायुसेवाको उच्च पदमा जागिर खान देखिएनन् इच्छुक, १३ जना सिनियर क्याप्टेनमा १ जनाको मात्रै आवेदन

काठमाडौं । नेपाल वायु सेवा निगमले माग गरेको सिनियर क्याप्टेन पदमा १ जनाको मात्रै आवेदन परेको छ । निगमले सिनियर क्याप्टेन पदमा १३ जना माग गरेकोमा १ जनाको मात्रै आवेदन परेको हो । त्यस्तै जुनियर क्याप्टेनमा पनि एकमदमै न्युन आवेदन परेको छ । निगमले १५ जना जुनियर क्याप्टेन माग गरेकोमा ३ जनाले मात्र आवेदन दिएका…