काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा धनन्जय रेग्मी नियुक्त भएका छन । मंगलबार बसेको बोर्डको बैठकले रेग्मीलाई सिइओमा नियुक्त गरेको हो । नियुक्तीसँगै रेग्मीले ४ बोर्डको ४ बर्षेकार्यकाल सम्हाल्ने भएका छन । सिइओ दिपकराज जोशीको कार्यकाल समाप्तीसँगै बोडले गत मंसिर १८ मा सिइओको लागी आवेदन माग गरेको थियो । पर्यटन मन्त्रालयका…