काठमाडौं । हिमालय एयरलाइन्सले चीनको चोङकिङमा बिहीबारदेखि सिधा उडान सुरु गरेको छ । कम्पनीले आफ्नो सेडुअल अनुसारनै चीनको चोङकिङमा सिधा उडान गरेको जानकारी दिएको हो । यस अघि चीनको बिभिन्न गन्तब्यमा उडान गर्दै आएको एयरलाईन्सले आफ्नो पाँचौं गन्तब्यको रुपमा चोङकिङमा उडान सेवा सुरु गरेको हो । कम्पनीले भ्रमण बर्षलाई लक्षित गर्दै उडान सुरु गरेकाले भ्रमण…