Logo

१३० जना यात्रु लिएर जापानको ओशाका उडान गर्दै वाईडबडी जहाज, टिकट बिक्री भने ९० मात्रै

काठमाडौं । नेपाल वायुसेवा निगमको वाईडबडी जहाजले बिहीबार बिहान साढे २ बजे जापानको ओशाका उडान गर्ने भएको छ । आजराती साढे २ बजे हुने उडानमा करिब १३० जना यात्रु रहने छन । निगमका प्रवक्ता गणेश बहादुर चन्दका अनुसार हाल सम्म ९० जनाले टिकट खरिद गरेका छन । बाँकी यात्रु भने निगम र मन्त्रालयलगायतका अन्य प्रतिनिधिहरु…