Logo

काठमाडौं–जापान हप्तामा पुनः ३ उडान गर्दै निगम, चार्टर उडानको सम्पूर्ण तयारी पूरा

काठमाडौं । केही समय अगाडीदेखि काठमाडौं जापान उडान सुरु गरेको नेपाल वायु सेवा निगमले पुनः हप्तामा ३ उडान गर्ने भएको छ । भदौको दोस्रो हप्ताबाट यात्रु नभएको भन्दै हप्तामा ३ उडानबाट एक उडान कटौति गर्दै २ मात्र उडान गरेको निगमले अक्टुबर पहिलो हप्ता बाट पुनः ३ उडान गर्ने भएको छ । यस अघि काठमाडौं जापान…