Logo

त्रिभुवन विमानस्थलको धावनमार्ग थप ३ सय मिटर विस्तार, अन्तरराष्ट्रियतर्फ १५ जहाज क्षमताको पार्किङ

काठमाडौं । देशकै एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार गरी ३ हजार ३ सय मिटर कायम गरिएको छ । अन्तरराष्ट्रिय विमानस्थलको पुरानो तीन हजार मिटर लामो धावनमार्गलाई थप ३ सय मिटर विस्तार गरिएको नेपाल नागरिक उड्डय प्राधिकरणले जानकारी दिएको हो । विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र) रनवे जिरो–टु विस्तारको काम सम्पन्न भएको छ । प्राधिकरण…