Logo

३०३ जना यात्रु लिएर अष्ट्रेलिया जाँदै कतार एयर, ५ बजे उडान गर्ने

काठमाडौं । अष्ट्रेलियाले शनिबार बेलुका आफ्नो नागरिक स्वदेश फिर्ता लैजाने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अष्ट्रेलियाले आज साँझ ५ बजे ३ सय ३ जना आफ्नो नागरिक लिएर जाने तयारी गरिरहेका छन । कतार एयरमार्फत अष्ट्रेलियन राजदुतावासले आफ्नो नागरिक लैजान लागेको प्राधिकरणले जानकारी दिएको छ । उक्त जहाज अहिले ४ बजे त्रिभुवन अन्तरराष्ट्रिय…