Logo

कोरोनाका कारण बन्द आइफल टावर एक सय ४ दिनपछि खुल्यो, टावरको लिफ्ट भने बन्द

काठमाडौं । कोरोनाभाइरस महामारीका कारण मार्चदेखि बन्द रहेको आइफल टाबर १०४ दिनपछि पहिलोपटक बिहीबारदेखि पुनः खोलिएको छ । विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रुपमा रहेको आइफल टाबर अझै केही समय पर्यटकका लागि खुला नगरिने जनाइएको छ । बिहीबार पत्रकार र फ्रान्सेली अधिकारीहरु सहित करिब ५० जनाले सिँढीबाट आइफेल टाबरको दोस्रो तलासम्म चढ्ने कार्यक्रम…