Logo

वायुसेवा संचालक संघले बढायो हवाई भाडा, यस्तो छ शनिबारदेखि लागु हुने नयाँ भाडादर

काठमाडौं । नेपाल वायुसेवा संचालक संघले फागुन ८ गते शनिबारदेखि लागू हुने गरी हवाई भाडा बढाएको छ । आयल निगमले फागुन ४ गते राति १२ बजेदेखि लागू हुनेगरी हवाई इन्धनमा प्रति लिटर २ रुपैयाँ बढाउने निर्णय गरेसँगै संघले पनि हवाई भाडाको मूल्य बढाएको हो । संघका अनुसार स्वचालित मूल्यअनुसार हवाई ईन्धनको मूल्य बढेको छ ।…