Logo

होटल र पर्यटन क्षेत्रलाई पनि विद्युत डिमान्ड शुल्क छुट, व्यवसायी भन्छन-‘हाम्रो माग सुनुवाई भयो’

काठमाडौं । सरकारले कोरोना भाईरस ९कोभिड–१९० महामारीबाट प्रभावित होटल र पर्यटन क्षेत्रलाई पनि विद्युत डिमान्ड शुल्क छुट दिने भएको छ । सरकारले कोरोना प्रभावित उत्पादनमूलक उद्योगहरुलाई दिने घोषणा गरेको विद्युत डिमाण्ड शुल्क छुट होटलहरुलाई पनि दिने भएको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबारको मन्त्रिपरिषद बैठकले उत्पादनमुलक उद्योगसँगै होटल र पर्यटन क्षेत्रले प्रयोग गर्ने विद्युतको डिमाण्ड…