Logo

पाटा नेपालको अध्यक्षमा ठाकुर निर्वाचित, यस्तो छ ठाकुरको पाटालाई अघि बढाउने योजना

काठमाडौं । पाटा च्याप्टर नेपालको अध्यक्षमा बिभुति चन्द ठाकुर चयन भएका छन । पाटा नेपालको ४३ औं वार्षिक साधारण सभाले उनलाई अध्यक्षमा चयन गरेको हो । बुधबार भएको साधारण सभाले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलाई प्रथम उपाध्यक्षमा चयन गरेको छ भने महासचिवमा शिव ढकाललाई चयन गरेको छ । पाटा नेपालको अध्यक्षमा निर्वाचित…