Logo

नेपालको हवाई उड्डयनलाई कालो सूचीबाट हटाउने संकेतपछि मन्त्री भट्टराईले भने-युरोपियन युनियनको स्टेटमेन्ट स्वागतयोग्य

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपियन युनियनले नेपालको हवाई उड्डयनलाई कालो सूचीबाट हटाउने संकेत दिएको भन्दै खुशि व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले युरोपियन युनियनले जारी गरेको स्टेटमेन्ट स्वागतयोग्य भएको बताएका हुन् । पछिल्लो समय नेपालले नागरिक उड्डयन क्षेत्रमा संगठनात्मक…