Logo

पोखरामा प्याराग्लाइडिङ वर्ल्डकप ‘एशियन टुर’ तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशीप हुने

काठमाडौं । आगामी फागुन ११ देखी १७ (फेब्रुअरी २३ देखी २९) गतेसम्म पोखरामा प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर तथा १९औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशीप हुने भएको छ । नेपाल हवाई खेलकूद संस्था(ना) र नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घको आयोजना तथा प्याराग्लाइडिङको अन्तरराष्ट्रिय छाता संस्था फेडेरेशन एरोनेटिक इन्टरनेशनल (एफएआइ)को सहकार्यमा आयोजना हुने सो टुरमा विभिन्न ३०…