Logo

१० अर्ब बढी लगानी रहेको सौराहाको पर्यटन संकटमा, होटल व्यवसायी पलायन हुने अवस्थामा

चितवन । पर्यटकीय नगरी सौराहामा पर्यटकको सङ्ख्या घट्दै गएपछि व्यवसायी चिन्तित हुन थालेका छन् । नयाँ कार्यक्रम दिन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक घट्न थालेको उद्यमीले जनाएका छन् । जङ्गल सफारीका लागि यहाँ आउने पर्यटकले सधै एउटै पन पाउने हुँदा दोहोर्याएर आउन छाडेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र स्थानीय सामुदायिक वनमा हुने एउटै गतिविधि…