काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पर्यटन हो । कोरोना महामारी शुरु भएको १५ महिनापछि पनि विश्व पर्यटन अहिले पनि धेरैजसो स्थानमा बन्द छ । जसका कारण विश्वभर पर्यटन क्षेत्रको लगानी र रोजगारीमा संकट खडा भएको छ । तर, पछिल्लो एक अध्ययनले भने कोरोनाले सृजित अवस्थापछिको पर्यटनमा ‘अपसाइजिङ’ (थप…