Logo

भिस्ताराको दिल्ली–काठमाडौं उडान सेवा सुरु, हवाई भाडा साढे १५ हजार

काठमाडौं । भारतीय वायुसेवा कम्पनी भिस्ताराले दिल्ली–काठमाडौं उडान सेवा सुरु गरेको छ । भिस्ताराले मंगलबारदेखि दिल्ली–काठमाडौं उडान सेवा सुरु गरेको हो । भिस्ताराका ब्यापारिक प्रमुख बिनोध कन्ननले भ्रमण बर्षको अवसरमा नेपालमा उडान सुरु गर्न पाएकोमा खुसी ब्यक्त गरेका छन । उनले भने, ‘हामी नेपाल आउने र नेपालबाट जाने यात्रुहरुलाई विश्वस्तरिय सेवा र अनुपम सेवा प्रदान…