Logo

दिल्ली उडान कटौती गर्दै निगम, हिमालयले भने तत्काल उडान स्थगित नगर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले भारतको दिल्लीलगायतका केही उडान कटौति गर्ने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण निगमले दिल्लीलगायतका अन्य केही गन्तब्यको उडान कटौती गर्न लागेको हो । निगमका प्रवक्ता अर्चना खडकाले आजै पत्रकार सम्मेलन गरि बिभिन्न गन्तब्यको उडान स्थगित गर्ने जानकारी दिएकी छिन । यस अघि निगमले कतारको लागि उडान…