Logo

लकडाउनमा फसेका बिदेशी आफ्नै मुलुक फर्काइँदैं : आज जर्मन र इयुका ३ सय नागरिक लैजाँदै कतार एयर

काठमाडौं । नेपालमा मंगलबारदेखि जारी लकडाउनका कारण सबै अन्तरािष्ट्रय उडान पनि स्थगित भएसँगै नेपालमै अड्किएका बिदेशीलाई सम्बन्धित मुलुकले आफ्नै देश फर्काउन थालेका छन् । यसैक्रममा आज कतार एयरको जहाजले जर्मन र युरोपियन युनियन (इयु) का नागरिक जर्मन लैजाने भएको छ । कोभिड १९ (कोरोना भाईरस) का कारण जहाज चार्टड गरेर ति जर्मनीले आफ्ना नागरिकहरुलाई नेपालबाट…