Logo

हिमालय पथप्रदर्शकको प्रमाणपत्र नहुँदा आरोहीलाई सास्ती, किन सुनेन सरकारले आरोहीको माग ?

पोखरा । आङ फुर्वा शेर्पाले हिमाल आरोहणको अनुभव बटुल्न थालेको १४ वर्ष भयो । उनीसँग विश्वको अग्लो हिमाल सगरमाथा १० पटक चढिसकेको अनुभव छ । शेर्पा हालै विश्वको दोस्रो हिमाल केटु हिमालको सफल आरोहणपछि पोखराको लेकसाइडस्थित स्नो ल्याण्ड होटलमा भेटिए । साथमा १० जना आरोही पनि थिए । उनी आरोहण दलको नेता । १९ वर्षको…