काठमाडौं । नेपालीहरुका मुख्य पर्वका रुपमा रहेका दशैं, तिहार, छठलगायत चाडपर्वहरु नजिकिँदै जाँदा काठमाडौंलगायत शहरी क्षेत्रबाट आफ्नो गाउँघर फर्किनेको लहर शुरु भएको छ । केही समययता मुख्यत काठमाडौं छाड्नेहरु बाक्लिदै गएको देखिन्छ । काठमाडौं छाडनेको दर दशैंसम्म बढिरहने भएकाले यो समयमा यातायात तथा हवाई व्यवसायी विशेष रणनीतिका साथ योजना बनाइरहेका हुन्छन् । दशैंलाई लक्ष्य गर्दै…