Logo

बिमानस्थलमा मदिरा काण्ड मच्चाएका पर्यटन बोर्डका सीईओ रेग्मी सुन तस्करीमा संलग्न

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मीको नाम सुन चोरी पैठारीमा मछिएको छ । लण्डनबाट नेपाल फर्किने क्रममा भन्सारमा रक्सी काण्ड मच्चिएपछि रेग्मीलाई विवादमा आएका थिए । भन्सारबाट नियमविपरित रक्सी ल्याएपछि भन्सारका कर्मचारीलाई उनले हातपात समेत गरेका थिए । रेग्मीले यसअघि ३० ग्राम सुनसमेत ल्याएको खुलासा भएको छ । उनले ल्याएको…