Logo

आन्तरिक हवाई यात्राको भाडा बढ्यो, कुन रुटको कति (सूचीसहित)

काठमाडौं । वायुसेवा सञ्चालकले हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएका छन् । सरकारले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा संचालहरुले पनि आन्तरिक उडानको भाडा वृद्धि गरेका हुन् । परिमार्जित फ्यूल ‘सरचार्ज’ अनुसार वायु सेवा संचालकहरुले सबैभन्दा बढी काठमाडौं–धनगढी रुटमा २२० रुपैयाँ बढाएका छन् । तर काठमाडौंबाट हुने पर्वतीय उडानको इन्धनमा लाग्ने शूल्क भने १७० रुपैयाँ…