Logo

सरकारमाथि सिजीको आरोप, हामीमाथि राजनीतिक चलखेल भयो

काठमाडौं । चौधरी ग्रुप (सीजी)का प्रबन्ध निर्देशक निर्वाण चौधरीले सरकारले सीजीमाथी आर्थिक राजनीतिक चलखेलको आधारमा युनिफाईड लाईसेन्स नदिएको आरोप लगाएका छन । आईतबार आयोजित पत्रकार सम्मेलनमा उनले सबै प्रक्रिया पुरा गरेपनि सरकार नै लाईसेन्स नदिने पक्षमा रहेको बताएका हुन । ‘हामी नेपालमा सस्तो र भरपर्दाे दूरसंचार सेवा दिन तयार छौं,’ उनले भने, ‘तर सरकारको यही…