Logo

स्मार्ट टेलिकमको सम्पत्ति निर्धारण गर्न योग्य भ्यालुएटर नै भेटिएनन्, चौथोपटक आवेदन माग

काठमाडौं । स्वतः अनुमतिपत्र रद्ध भईसकेको स्मार्ट टेलिकमको सम्पत्ति निर्धारण गर्ने योग्य भ्यालुएटर पाउनै सकस भएको छ । नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले यसअघि ३ पटकसम्म आवेदन माग गर्दा योग्य आवेदक नभेटेपछि पुनः चौथोपटक भ्यालुएटरका लागि आवेदन माग गरेको हो । प्राधिकरणले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै आवश्यक पाँचै पदका लागि आवेदन माग गरेको…