Logo

फोरजी विस्तारको नौ वर्ष : अझैसम्म उपभोक्ताले पाएनन् गुणस्तरीय सेवा, चर्चामा फाइभजी

काठमाडौं । विश्वमा १४ वर्षअघि नै व्यवसायिक रुपमा संचालनमा आएको चौथो पुस्ताको (फोरजी) दूरसञ्चार सेवा नेपालका धेरै स्थानमा अझै पुग्न सकेको छैन । नेपालले पनि करिव ९ बर्षअघि नेपालभर फोरजी सेवा पुर्याउने प्रतिवद्धतासहित विस्तारको काम सुरु गरेको थियो । तर, यस्तो काम सुरु भएको ९ बर्ष वितिसक्दा पनि हाल धेरै स्थानका सेवाग्राहीहरु फोरजीसँग साक्षात्कार हुन…