Logo

युटीएललाई एकिकृत लाइसेन्स लिन अन्तिम अवसर

रक्षा रेग्मी २६ फागुन, काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले दिएको १ महिनाको म्याद सकिन लाग्दा पनि टेलिफोन सेवा प्रदायक कम्पनी यूटीएलले (दुरसञ्चार सेवाको एकिकृत अनुमतिपत्र)युनिफाइड लाइसेन्स लिनका लागि कुनै प्रक्रिया अगाडी बढाएको छैन । प्राधिकरणले आगामी चैत १० गतेभित्र लाइसेन्स लिन निर्देशन दिएपनि युटिएलले चासो नदेखाएको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्र बताउँछन् । एकीकृत दूरसञ्चार…