काठमाडौं । देशकै सबैभन्दा ठुलो दूरसंचार सेवा प्रदायक नेपाल टेलिकम (नेपाल दूरसंचार कम्पनी)ले बुधबार वार्षिकोत्सव मनाइरहेको छ । टेलिकमको मुख्य कार्यालय भद्रकालीमा आयोजित वार्षिकोत्सवमा भने रोचक दृश्य देखिएको छ । कम्पनीको वार्षिकोत्सवमा कर्मचारीहरु खुशी हुँदै सहभागी हुनुपर्नेमा टेलिकमका केही कर्मचारी भने कम्पनीकै विरोधमा वार्षिकोत्सव समारोहमै आन्दोलनमा उत्रेका छन् । टेलिकमका पेन्सविहीन कर्मचारीहरुले विभिन्न माग राख्दै…