काठमाडौं । क्यान ईन्फोटेकको तेस्रो दिन आईतबार अवलोकनकर्ताहरुको मुख्य आकर्षणमा अफरसहितका स्टल परेका छन । मेलाकै अवसर पारेर विभिन्न प्रविधी कम्पनी, संघसंस्थाहरुले सेवा लिन चाहानेहरुका लागि विशेष छुट, अफरलगायत घोषणा गरेका थिए । अवलोकनकर्ताहरु पनि अफर र छुट भएका स्टलहरुमा झुम्मिएको देखिन्थ्यो । शुक्रबारदेखि सुरु भएको नेपालकै ठूलो प्रविधि प्रदर्शनीमा ईन्टरनेट सेवाप्रदायक, एसेसरिज, सफ्टवेयर निर्मातालगायतका…