Logo

नेपाल टेलिकमको नयाँ वर्ष अफर सार्वजनिक, अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस प्याक ४९ रुपैयाँमा उपलब्ध

काठमाडौँ । नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । यस अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ । यसै गरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने…