काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले कुनै भ्वाईस टेलिफोन सेवाप्रदायकले चाडपर्व विशेष वा प्रमोशनल अफर ल्याउँदा त्यसको ७ दिनअघि नै प्राधिकरणमा जानकारी दिनुपर्ने बताएको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै अब ७ दिनअघि नै त्यसको जानकारी प्राधिकरणका दिनुपर्ने व्यवस्था रेको हो । दूरसंचार ऐन २०५३ ले कुनै सेवाप्रदायकले कुनै सेवाको शुल्क तोक्दा त्यसको ३…