Logo

बैंकको ब्याज आम्दानीमा रमाउँदै टेलिकम : ग्राहक आम्दानी एक अर्बले घट्यो, नाफामा पनि उच्च गिरावट

काठमाडौं । गुणस्तरमा सुधार ल्याउन नसक्दा नेपाल टेलिकमको ग्राहक आम्दानीमा उल्लेखनीय गिरावट आएको छ । ग्राहक र सेवा विस्तारका आधारमा टेलिकम नेपालको ठुलो दूरसंचार सेवाप्रदायक कम्पनी भएपनि पछिल्लो समय गुणस्तरमा सुधार ल्याउन नसक्दा ग्राहकबाट हुने आम्दानी खस्किएको टेलिकमले सार्वजनिक गरेको अपरिस्कृति वित्तीय विवरणले देखाएको छ । पछिल्लो समय टेलिकमले ग्राहकबाट हुने आम्दानी भन्दा पनि बैंकमा…