काठमाडौं । गएको एक बर्षमा मात्रै नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या करिव १३ लाखले बढेको पाईएको छ । नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार गएको बर्ष बैशाख देखि चालु बर्षको बैशाखसम्म १२ लाख ९५ हजार २ सय ४५ जना इन्टरनेट प्रयोगकर्ता थपिएका हुन् । प्राधिकरणले इन्टरनेटको एउटा कनेक्सन बराबर ४.३७ जनाले चलाउने गरेको तथ्यांकलाई…