काठमाडौं । भुकम्पको दुई बर्ष बितिसक्दा पनि धरहरा पूर्ननिर्माणको अन्योल झन् बल्झिएको छ । धरहरा पुर्ननिर्माणको जिम्मा लिएको नेपाल टेलिकमले राखेको शर्त पुरातत्व विभागले स्वीकार गर्न नसक्ने प्रतिक्रिया जनाएपछि यसको निर्माण अलपत्र बनेको हो । टेलिकमले आफ्नो व्यापारिक प्रायोजनका लागि पनि सहयोगी हुने गरी धरहरा बनाउन राखेको शर्तमा विभागले सकारात्मक संकेत नदिएपछि धरहराको निर्माण अघि…