Logo

टेलिकमको सहुलियत भिडियो कलमा आकर्षण, सेवाग्राही ७ हजार पुगे

काठमाडौं । नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा उपलब्ध गराएको भिडियो कल सेवाको प्रयोगकर्ता ७ हजार ८४ जना पुगेको छ । १ वर्षको अवधिमा उक्त सेवाको प्रयोगकर्ता उच्च रुपमा बढेको टेलिकमले जानकारी दिएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत गत बर्ष बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि सहुलियत दरमा…