काठमाडौं । नेपाल टेलिकमले एअर टाइम क्रेडिटको शुरुवात गरेको छ । टेलिकमले नमस्ते क्रेडिट नामक सेवा शुरुवात गरेको हो । जसअन्तरर्गत कम व्यालेन्स फोनमा कुराकानी गर्दागर्दै ब्यालेन्स सकिए पनि कुरा निरन्तर भइरहने छ । जीएसएम र सिडिएमए प्रिपेड सेवाका सेवाग्राहीहरुले ब्यालेन्स नहुँदा फोन कल गर्न ऋण(लोन) रकम लिन पाउने छन् । टेलिकमले सोमबार सो सेवाको…