Logo

टेलिकमले पायो सबैभन्दा कान्छो हाकिम, ४४ बर्सिय डिल्ली अधिकारी बने प्रबन्ध निर्देशक

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) मा डिल्ली अधिकारी चयन भएका छन । विहीबारको मन्त्रीपरिषदले टेलिकममै कार्यरत अधिकारीलाई प्रबन्ध निर्देशकमा चयन गरेको संचार तथा सुचना प्रविधि मन्त्रालय स्रोतले जानकारी दिएको छ । उक्त पदका लागि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा सरकारले गठन गरेको छनौट समितिले उनी सहित ३ जनाको नाम सिफारिस गरेको थियो । समितिले…