काठमाडौं । चौधरी ग्रूप अन्तरगतको सीजी टेलिकम्युनिकेसन र टर्कीको टर्कसेलबीच सम्झौता भएको छ । नेपालमा दूरसञ्चार सेवा विस्तारको लक्ष्यसहित रणनीतिक साझेदार भित्र्याउनका लागि सीजी टलिकम्युनिकशनले टर्कसेलसँग सम्झौता गरको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको रोहबरमा सीजीले नेपालमा रणनीतिक साझेदार भित्र्याउन टर्कसेलसँग सम्झौता गरेको हो । स्पेनमा जारी जिएसएमए मोबाइल वल्र्ड कङग्रेसका क्रममा…