काठमाडौं । पछिल्लो समय पटक पटक नेपाल टेलिकमको सेवामा समस्या देखिएको छ । आईतबार टेलिकमको भ्वाईस तथा डाटा सेवामा समस्या देखिएको हो । टेलिकमको सेवामा फोन नलाग्ने, लागे पनि राम्रो नसुनिने, र नो नेटवर्कको सिग्नल देखाउने समस्या देखिएको हो । तर, यस विषयमा टेलिकमका कर्मचारीहरुसँग बुझ्न खोज्दा सर्भरमा समस्या आएकाले समस्या चाँडै समाधान हुने टेलिकमका…