काठमाडौ । नेपाल टेलिकमले पूर्वाधार निर्माणका लागि छुट्टै कम्पनी स्थापना गर्ने भएको छ । संचार तथा सूचना प्रविधी मन्त्री गोकुल बास्कोटाले नेपालका विकट स्थानमा सेवाको विस्तार गर्न तथा पूर्वाधार सेयर गर्ने उद्देश्यले टेलिकमलाई छुट्टै पूर्वाधार कम्पनी स्थापना गर्न निर्देशन दिएको बताए । ‘मैले नेपाल टेलिकमका विभिन्न कर्मचारी, उच्च नेतृत्व लगायत सरोकारवालाहरुलाई पुर्वाधार कम्पनी खडा गर्न…