Logo

क्यान इन्फोटेक २०२३ सम्पन्न, तीन लाख बढीले अवलोकन गरे

काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको २८औं संस्करणको बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ भव्यताका साथ सम्पन्न भएको छ । राजधानीको भृकुटीमण्डपमा माघ २४ देखि २९ गतेसम्म भएको यो प्रदर्शनीलाई तीन लाख बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गत मंगलबार…