Logo

एनसेल र मानसिक अस्पतालबीच सहकार्य, आत्महत्या रोकथाम हटलाइन ११६६ मा निःशुल्क फोन गर्न सकिने

काठमाडौं । अब एनसेलका ग्राहकले पनि ११६६ मा निःशुल्क फोन गरि मनोचिकित्सक तथा मनोपरामर्शदातासँग आवश्यक परामर्श लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेड र मानसिक अस्पतालबीच भएको सहकार्य अनुरुप आत्महत्या रोकथामका लागि सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय हेल्पलाइनमा अब एनसेलका ग्राहकले पनि निशुलक फोन गर्न सक्ने भएका हुन् । हालै मात्र विश्व आत्महत्या रोकथाम…