काठमाडौं । युरोपेली आयोगले यसै हप्ता डिजिटल यूरोमा कानूनको मस्यौदा तयार गर्यो । यस क्षेत्रका लागि यस्तो मुद्राको योजना लामो समयदेखि विचाराधीन थियो, जुन अब साकार हुन लागेको छ । २८ जुनमा, वित्तीय स्थिरता, वित्तीय सेवाहरू र पूँजी बजार संघका लागि युरोपेली आयुक्त माइरेड म्याकगिनेसले डिजिटल यूरो र नगद यूरो दुवैको कानूनी स्थिति जोगाउन युरोपेली…